दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, सुटिङ सेटबाट सार्वजनिक भयो लुक्स

August 19, 2025 at 10:06 AM

काठमाडौं । अभिनेता दयाहाङ राई फिल्म ‘मैझारो’मा मुख्य भूमिकामा देखिने भएका छन्। सुटिङ सेटबाट बाहिरिएको लुक्समा उनी लिम्बू समुदायको भेषमा तीर हान्दै देखिएका छन्। निर्माण पक्षले प्रारम्भमा दयाहाङको फिल्ममा हुने–नहुने विषयमा जानकारी खुलाएको थिएन। अन्ततः उनी मुख्य भूमिकामा अनुबन्ध भएको पुष्टि भएको छ। निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई यस सरप्राइजमार्फत उत्साहित गरेका छन्। मौलिक प्रेमकथामा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...