‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक 

August 19, 2025 at 09:56 AM

काठमाडौं । तीजको छेको पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म कोशेढुंगा को ट्रेलर राजधानीमा विशेष कार्यक्रमसहित सार्वजनिक गरिएको छ। ‘पूर्णबहादुरको सारंगी’ जस्तो सर्वकालीन ब्लकबस्टरमार्फत नेपाली दर्शकमाझ छुट्टै पहिचान बनाएका निर्देशक सरोज पौडेलले यसपटक पनि सामाजिक र पारिवारिक जीवनका संवेदनशील पक्षलाई समेट्ने प्रयास गरेका छन्। ग्रामीण परिवेशमा आधारित कथा हुँदै कोशेढुंगा ले दाम्पत्य सम्बन्धका उतार–चढाव, पारिवारिक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...