‘मैझारो’मा दयाहाङ राईको सरप्राइज इन्ट्री, लिम्बू भेषमा तस्बिर सार्वजनिक

August 20, 2025 at 04:52 AM

काठमाडौं – अभिनेता दयाहाङ राई चलचित्र ‘मैझारो’ मा अनुबन्धित भएका छन्। यसअघि निर्माण पक्षले उनको सहभागिताबारे मौनता साँधेको भए पनि, हालै सुटिङ सेटबाट बाहिरिएको उनको लुक्सले यो कुराको पुष्टि गरेको छ। चलचित्रको छायाङ्कन अन्तिम चरणमा पुगेका बेला सार्वजनिक भएको तस्बिरमा दयाहाङलाई लिम्बू समुदायको परम्परागत भेषमा एक हातले धनुषको तिर हानेको मुद्रामा देख्न सकिन्छ। निर्माण पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...