फष्र्ट लुक पोष्टर सार्वजनिकसँगै कास्कीकोटबाट ‘पूजार सार्की’को छायांकन आरम्भ

January 29, 2024 at 10:55 PM

काठमाडौं । फष्र्ट लुक पोष्टर सार्वजनिकसँगै चलचित्र ‘पूजार सार्की’को छायांकन आरम्भ गरिएको छ । मंगलबारदेखि कास्की जिल्लाको कास्कीकोटबाट चलचित्रको छायांकन आरम्भ गरिएको हो । दिनेश राउतको निर्देशन रहने सार्वजनिक चलचित्रको पोष्टरमा अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पलशाहलाई राखिएको छ । यी अभिनेताहरू आ–आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको डिजाइनबाट चलचित्रको कथा अहिलेको नभई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...