काठमाडौं– केही दिनअघि मात्र फिल्म ‘राम नाम सत्य’ को शुभसाइत सम्पन्न भयो । यो फिल्ममा अभिनेता विराज भट्टका साथमा अभिनेत्रीहरु दिव्या रायमाझी, सुपुष्पा भट्ट लगायतको अभिनय रहने छ । यहि फिल्मबाट टिकटक कृएटर आयुष सिंह ठकुरीले पनि डेब्यू गर्दैछन् । यसैबीच, विराजका सुपुत्र समिर भट्टको फिल्म ‘बलिदान’ बडादशैँको फुलपातीका दिन प्रदर्शनमा आउँदैछ । हामीले यहाँ विराज भट्ट र दिव्या रायमाझीको अभिनय रहने ‘राम नाम सत्य’ तथा समिरको ‘बलिदान’ को उल्लेख यसकारण गरिरहेका छौँ कि दर्शकले अहिले समिर र दिव्यालाई एक साथ फिल्ममा देख्ने इच्छा व्यक्त गरेका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...