फ्यानको सम्मानकै कारण शाकाहारी बनेका माग्ने बुढा

August 20, 2025 at 09:22 AM

काठमाडौं– माग्ने बुढा अर्थात लोकप्रिय कलाकार केदारप्रसाद घिमिरे अहिले नेपाली फिल्म क्षेत्रका अत्यधिक चर्चामा रहने कलाकार हुन् । त्यसो त उनको अभिनयकै कारण उनी प्रायः सधैँ दर्शकको रोजाइमा पर्ने कलाकार हुन् । अहिले त उनी फिल्म ‘माग्ने राजा’ मा मुख्य अभिनेता बनेपछि थप चर्चा नहुने कुरै भएन । यी कलाकारले लिएको पारिश्रमिकको चर्चाले त सञ्चारमाध्यममा तहल्का मच्चाएको छ । अहिले माग्ने बुढासंग पारिश्रमिकको प्रश्न सोधिएन भने उनको अन्तर्वार्ता नै पूरा नहुने झैँ भइसकेको छ । यसैबीच, ‘माग्ने राजा’ का यी मुख्य अभिनेताले कलाकर्मी संवाददातासंग पनि लामो कुराकानी गरेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...