‘जनै हराएको मान्छे’ को प्रिमियरमा पारिवारिक सम्बन्ध र जिम्मेवारीको चर्चा

August 21, 2025 at 07:53 AM
1 min read

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को बुधबार उपत्यकामा प्रिमियर गरिएको छ। नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेर्न पुगेका अधिकांशले आफू भावुक बनेको प्रतिक्रिया दिएका छन्। प्रिमियरमा अग्रज कलाकार सुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठलगायत फिल्मकर्मी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...