‘सकम्बरी’बाट कमव्याक गर्दै जीवन लुइटेल, अर्पण थापा पनि अनुबन्धित

August 21, 2025 at 09:14 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जीवन लुइटेल ७ वर्षपछि अभिनयमा कमव्याक गर्ने भएका छन् । सिनेमासम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको सिनेमा ‘सकम्बरी’बाट उनको कमव्याक कर्न्फम भएको हो । बुधबार उनले सिनेमामा अभिनय गर्ने लिखित सम्झौता गरेका हुन् । जीवन लुइटेलसहित यो सिनेमामा अर्का अभिनेता अर्पण थापाको पनि प्रवेश भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...