नेपाली बक्स अफिसमा यो साता: तीन नयाँ चलचित्रहरू ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ प्रदर्शनमा

August 22, 2025 at 05:10 AM

काठमाडौं – असार र साउन महिनामा चलचित्र रिलिजको सङ्ख्या निकै कम भएपछि नेपाली चलचित्र उद्योगमा सुनसान छाएको थियो। यी दुई महिनामा जम्मा चार वटा मात्र चलचित्र प्रदर्शनमा आए। तर, भदौ महिनासँगै चलचित्र क्षेत्रमा चहलपहल बढेको छ। यो महिनाभरि ८ वटा चलचित्र रिलिज हुने तालिका छ, जसमध्ये तीन वटा फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...