मेरो भ्वाइड युनिभर्स र मेरो डान्स युनिभर्समा मत दिन दीपराज र अमृताको अपिल

August 22, 2025 at 06:26 AM

काठमाडौं । इन्ट्रा फाउण्डेसनको आयोजनामा चलिरहेको मेरो भ्वाइड युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो सिजनको फाइनल यहि शनिबार हुँदैछ । प्रतियोगिता अन्तिम घडीमा आइपुग्दा अन्तिम स्पर्धामा छनोट भएका प्रतिस्पर्धिहरू यतिबेला आफ्नो पक्षमा मत ल्याउनमा व्यस्त छन् । विजेताले १ करोड रुपैयाँ पाउने भएकोले पनि यो प्रतियोगिता यतिबेला प्रतिस्पर्धि र दर्शक सबैको केन्द्रमा छ । नेपाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...