काठमाडौं– हेरून्जेल दर्शकलाई फिल्मले बाँधिरहन्छ भने त्यो फिल्म सफल मानिन्छ । मैले चाहिँ यो फिल्ममा कतै पनि बोर फिल गरिन, हेरून्जेल मज्जा छ । निर्देशक ऋषि लामिछाने तथा लेखक सामीप्यराज तिमल्सेनाले ‘माग्ने’ (केदारप्रसाद घिमिरे) लाई गरिवीमा पनि चरम, धनाढय पनि चरम रूपमा देखाएका छन् । कहिले ऋण तिर्न नसकेर भागिरहेको माग्ने, कहिले पैसाको बिटो फ्याक्ने माग्ने । निराशा पनि चरम, क्रान्तिकारी छवि पनि चरम देखाएका छन् । १५ सय मागेर काठमाडौं छिरेको माग्ने अर्बपतिहुँदै सबै सकिएर १५ सय मागेर गाउँ फर्किने पनि माग्ने । माग्नेको चरित्र उत्कृष्ट छ, उनको यो फिल्मले अर्कै छवि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...