टौवा स्टुडियोको सहकार्यमा बनेको ‘हासी हासी लजाउने’ रिलिज

August 22, 2025 at 11:41 AM

रंगखबर, काठमाडौँ: भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ । टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको गीत दर्शक तथा श्रोताको माया र अत्यधिक मागपछि निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको हो । सार्वजनिक गीतमा समीक्षा अधिकारीको स्वर, एसडी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...