हसाउँदै युवाको रगत उमाल्ने ‘माग्ने राजा’

August 22, 2025 at 12:51 PM

काठमाडौं– आज भदौ ६ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को चर्चा लामो समयदेखि हुँदै आइरहेको थियो । फिल्ममा अभिनेता केदार घिमिरे अर्थात माग्ने बुढा प्रमुख भूमिकामा देखिने घोषणा भएदेखि नै यो फिल्मको चर्चा चुलिँदै आएको हो । त्यसमाथि फिल्ममा माग्ने बुढाले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको कुराले त फिल्म नगरीलाई तताउनेमात्र होइन, दमकल नै बोलाउनु पर्ने गरि आगो नै लगायो । त्यस्तै फिल्मका पोस्टर, गीत, टीजर तथा ट्रेलर क्रमशः सार्वजनिक हुँदै जाँदा यी कुराहरुले फिल्मप्रति दर्शकमा कौतुहलता बढाउँदै ल्यायो, फलस्वरुप आज शुक्रवारदेखि दर्शकले माग्ने बुढा हिरो बनेको फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...