६० हलमा बक्सअफिस प्रणाली अनुगमन गर्दा दुईवटामा म्यानुअल टिकट बिक्री

August 22, 2025 at 12:20 PM

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले ६० वटा सिनेमा हलमा बक्सअफिस प्रणाली अनुगमन गर्दा दुईवटामा म्यानुअल टिकट बिक्री गरेको भेटिएको पाइएको बताएको छ । बोर्डले २०८२ साउन २९ गतेदेखि भदौ ४ गतेसम्म काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न जिल्लामा बक्सअफिस प्रणालीको अनुगमन गरेको थियो । बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...