लक्ष्मण रिजालको निर्देशनमा विपिन र केकी स्टारर ‘काजी’ शुभमुहूर्त, भदौ ८ गतेबाट छायांकन

August 22, 2025 at 12:16 PM

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्तसँग छायांकनको लागि स्याङ्जा निस्केको छ । भदौ ८ गते आइतबारबाट यो सिनेमाको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए । उनी यही सिनेमाबाट करिब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...