‘माइतीघर’को एक गीत ५० लाख खर्च गर्दै ११ दिन लगाएर खिचियो

August 22, 2025 at 04:45 AM

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपाती अर्थात् असोजको १३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माइतीघर’को प्रचार प्रसार जोडतोडका साथ चलिरहेको छ । सिनेमाको निर्माणपक्षले यसको शीर्ष गीतको छायांकन सकेको छ । एउटै गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता रोहित अधिकारीले बताए । उसो त यो गीतको छायांकन बाग्लुङमा पनि गरिएको थियो । तर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...