कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवद्वारा ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको घोषणा

August 22, 2025 at 02:11 PM

काठमाडौं – कर्णाली प्रदेशको सांस्कृतिक, भाषिक र पर्यटकीय सम्पदा विश्वसामु चिनाउने लक्ष्यसहित सुरु गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८२ अन्तर्गत ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिता शुक्रवार काठमाडौंमा औपचारिक रूपमा घोषणा गरिएको छ। काठमाडौंको नेपाल पर्यटन बोर्डमा सम्पन्न कार्यक्रममा महोत्सव सल्लाहकार तथा मध्य पश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षता थियो। कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...