५० लाख बजेटमा खिचियो माइतीघरको शीर्ष गीत

August 22, 2025 at 02:59 PM
1 min read

काठमाडौं । आगामी असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को शीर्ष गीतको छायांकन सकिएको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार बाग्लुङमा ११ दिन लगाएर गीत छायांकन गरिएको हो । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्माता अधिकारीले गीत खिच्न ५० लाख खर्च भएको बताए । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी […]

The post ५० लाख बजेटमा खिचियो माइतीघरको शीर्ष गीत appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...