१२ बजेपछि ‘माग्ने राजा’ले लियो पिकअप, अधिकांश हल हाउसफूल, शनिबार भरिभराउ हुने संकेत

August 22, 2025 at 02:56 PM

द सिनेमा टाइम्स, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘माग्ने राजा’ले उत्साहजनक ओपनिङ गरेको छ । दिउँसो १२ बजेसम्म ५/६० प्रतिशत अकुपेन्सी रहेको सिनेमाले त्यसपछि गति लिएको छ । १२ बजेपछिका अधिकांश शो हाउसफूल भएको निर्माणपक्षले जनाएको छ । ‘देशभरका शो १२ बजेपछि हाउसफूल भएको छन्,’ निर्देशक ऋषि लामिछानेले भने, ‘१२ बजेपछि पिकअप लियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...