बाहुवली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने

August 22, 2025 at 05:53 PM

काठमाडौँ।  बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित भयो । अब यो चलचित्रका कलाकारहरु पुनः एकजुट हुन लागेका छन् । हो, बाहुबलीमा मुख्य भूमिका निभाएका अभिनेता प्रभास र अनुष्का शेट्टी फेरि एकपटक सँगै देखिने भएका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...