जमलको विश्वज्योति सिनेप्लेक्स आइएनआई सिनेमाजअन्तर्गत

August 22, 2025 at 05:43 PM

काठमाडौँ। जमलस्थित पुरानो फिल्म हल विश्वज्योति सिनेप्लेक्स मल्टिप्लेक्स चेन आइएनआई सिनेमाजअन्तर्गत गएको छ। शुक्रबार भएको सम्झौतामा आइएनआई सिनेमाजका सीइओ गृहेन्द्र मुनाकर्मी र सीओओ सुरेन्द्रकुमार थापाले विश्वज्योतिका सीइओ रोहनसिंह सर्राफ र निर्देशक रिवाजसिंह सर्राफसँग हस्ताक्षर गरेका छन्। सम्झौतापछि हललाई ‘आइएनआई सिनेमाज–विश्वज्योति’ नाम दिइने भएको हो। यससँगै आइएनआई सिनेमाजका मल्टिप्लेक्स संख्या पाँच पुगेका छन्। यी हलमा १० पर्दा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...