शनिवारको दिन ‘माग्ने राजा’को शानदार सुरुवात

August 23, 2025 at 04:07 AM

काठमाडौं – हिजो शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माग्ने राजा’ले पहिलो दिन ठिकठाक व्यापार गरेता पनि दोस्रो दिन आज शनिवार राम्रो सुरुवात गरेको छ। पहिलो दिन शुक्रवारको साँझ पख र रात्रिकालीन शोहरूमा दर्शकको उत्साहजनक उपस्थिति थियो। वितरकका अनुसार शनिवार बिहान साढे ७ बजेदेखिकै शोहरूमा दर्शकको उपस्थिति बाक्लो छ भने धेरैजसो शोहरू ‘हाउसफुल’ भएका छन्। मध्याह्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...