काठमाडौं– शुक्रवार ओपनिङ डेमै दर्शकको राम्रो साथ पाएको नेपाली फिल्म ‘माग्ने राजा’ ले शनिवार थप आक्रामक व्यापार गरेको फिल्मका वितरकले दावी गरेका छन् । यो फिल्म निर्माण हुने घोषणा भएदेखि नै चर्चामा आएको थियो । फलस्वरुप प्रदर्शनमा आएको तेस्रो दिनसम्म आइपुग्दा यसले अपेक्षाअनुरुप नै दर्शकलाई सिनेमा हलमा फर्काउन सफल भएक भएको छ । शुक्रवार बिहानीको शोमा औसत दर्शक पाएको यो फिल्मले दिउँसोको शोदेखि हाउसफुल दर्शकको साथ पाएको थियो । शुक्रवार दिउँसोदेखि पाएको लयलाई कायम राख्दै यो फिल्मले शनिवार भने बिहानैदेखि मध्यराति सम्म नै हाउसफुलको व्यापार गर्न सफल भएको थियो । फिल्मले आक्रामक व्यापार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...