कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवकाे तेस्रो संस्करणमा ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता हुने

August 24, 2025 at 05:18 AM
1 min read

काठमाडौँ- कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो संस्करणमा ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता हुने भएको छ। महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीका लुकेका कथा, इतिहास, संस्कृति र सामाजिक यथार्थलाई फिल्ममार्फत उजागर गर्न यो अभियान सुरु गरिएको बताए। उनकाअनुसार महोत्सव अन्तर्गत सुरु गरिएको फिल्म स्टोरी बैंक प्रतियोगितामा नेपाल वा विदेशमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन्। प्रस्तुत गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...