‘मालती मंगले’को कार्यशाला जारी, विजय र वर्षासहितका कलाकारहरूको सहभागिता

August 24, 2025 at 08:02 AM

काठमाडौं – भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ। चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो। वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...