‘मालती मंगले’ को कार्यशालामा काेकाे कलाकार सहभागी भए?

August 24, 2025 at 10:18 AM
1 min read

काठमाडौँ- फिल्म ‘मालती मंगले’ को कार्यशाला काठमाडौँमा भइरहेको छ। फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा कार्यशाला चलिरहेको छ। निर्माण टिम यही भदौबाट फिल्मको छायांकन गर्ने तयारीमा छन्। कार्यशालामा कलाकार विजय बराल, वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेशजंग ठकुरी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...