‘माग्ने राजा’ मा दुई बुढाको भिन्दै अवतार

August 24, 2025 at 11:31 AM

काठमाडौं– भदौ ६ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माग्ने राजा’ ले अहिले दर्शकको अपार माया पाइरहेको छ । फिल्म हेर्दा दर्शकले भरपुर मनोरञ्जन पाएको प्रतिक्रिया दिइरहेका छन् भने फिल्मले देशको राजनीतिक अवस्थाका बारेमा पनि आवाज उठाएको दर्शकले बताएका छन् । यसैबीच फिल्मका दुई बुढा अर्थात माग्ने बुढा (केदार घिमिरे) तथा तक्मे बुढा (विल्सन विक्रम राई) लाई मामा–भान्जाको पात्रमा देखाइएको छ । माग्ने बुढा गरीव भए पनि उनको मनमा कुनै लोभ छैन । उनी समाजका हरेक गरीव–दुःखीलाई सहयोग गर्ने स्वभावका छन् । उनी धेरै हुँदा मात्तिने र नहुँदा आत्तिने गर्दैनन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...