‘मालती मंगले’ फिल्मको तयारी तीव्र, कलाकारहरूको कार्यशाला काठमाडौंमा जारी

August 24, 2025 at 05:17 PM

काठमाडौं। भाद्र दोस्रो सातादेखि छायांकन थाल्ने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मंगले’ को तयारी तीव्र छ। फिल्मको तयारीसँगै काठमाडौंमा हाल कलाकारहरूको कार्यशाला सञ्चालनमा छ। फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा चलिरहेको कार्यशालामा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...