विजय बरालको मुख्य भूमिकामा ‘जिरो डिग्री’ बन्ने

August 25, 2025 at 12:45 PM

रंगखबर, काठमाडौँ: ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ बनाउने भएका छन्। सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको हो। चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्। ‘जिरो डिग्री’को कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...