‘जिरो डिग्री’ निर्माण घोषणा, विजय बराल मुख्य भूमिकामा

August 25, 2025 at 12:44 PM

काठमाडौं । निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन्। सोमबार मेघौली फिल्म्सको ब्यानरमा मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। राजन भुसालले लेखेको कथामा आधारित यस फिल्मको पटकथा र संवाद निर्देशकद्वयले तयार गरेका हुन्। सडक सुविधा नभएको गाउँमा विदेशमा रहेका छोराछोरी फर्कुन्जेलसम्म मृतकको शव सुरक्षित राख्न डीप …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...