‘फर्की फर्की’को शुभ मुर्हत, ११ गतेबाट फ्लोरमा

November 24, 2023 at 06:59 AM

रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’को शुभ साईत गरिएको छ। ललितपुरको बंगलामुखी माई मन्दिरमा आज बिहानै फिल्मको शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरुले पूजा गरेका थिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे । फिल्मको छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...