काठमाडौं– आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’ को सोमवार सार्वजनिक टीजरले छोटो समयमै दर्शकको मन जितेको छ । अनन्या फिल्म्सले सोमवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको फिल्मको पहिलो चल प्रचार सामग्रीले इन्टरनेटमा सनसनी मच्चाएको हो । बुढासुब्बा डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको फिल्मको टीजरले अपलोड भएको पहिलो १६ घण्टा (यो साम्रगी तयार पारिरहँदा, बिहान १०ः१५ बजे) मै झण्डै साढे चार लाख भ्यूज पाइसकेको छ । टीजरले पाएको झण्डै चार हजार प्रतिक्रियामा अधिकांशले यसको प्रशंसा गरेका छन् भने अभिनेता अनमोल केसीको कामको पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...