निर्देशक अर्जुन सुवेदीको ‘कन्यादान’ घोषणा

August 26, 2025 at 07:36 AM

काठमाडौं।  फिल्म ‘रङ्गेली’ निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेका ‘सोल्टिनी’ का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ फिल्म ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर बन्ने यस फिल्ममा एकल महिलाले भोग्नुपरेका चुनौती र उनीहरूले पाउनुपर्ने दोस्रो अवसरलाई प्रस्तुत गरिने निर्देशक सुवेदीले जानकारी दिए। “हरेक एकल महिलाले दोस्रो अवसर पाउनुपर्छ भन्ने सन्देश …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...