केदार र वर्षा स्टारर ‘माग्ने राजा’ तीजको बिदामा आक्रामक

August 26, 2025 at 06:14 AM

द सिनेमा टाइम्स, काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको सिनेमा ‘माग्ने राजा’ले आज बिहानैदेखि आक्रामक व्यापार गरिरहेको छ । तीजको बिदाको सदुपयोग यो सिनेमाले भरपूर रुपमा गरेको देखिन्छ । आज बिहानैदेखि देशभरका अधिकांश हलमा अकुपेन्सी उच्च थियो । मध्यान्हबाट त धेरै हलमा टिकट नै पाउन गाह्रो देखिएको छ । सिनेमाका मुख्य कलाकार केदार प्रसाद घिमिरेले पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...