चलचित्र ‘महादशा’ घोषणा, निर्माता किरणले निर्देशनमा डेब्यु गर्दै

August 27, 2025 at 08:11 AM
1 min read

काठमाडौं – निर्माता किरण नेपालीले अब निर्देशनमा पनि पाइला चालेका छन्। उनको पहिलो निर्देशित फिल्म ‘महादशा’ निर्माण हुने भएको छ। बुधवार काठमाडौंमा एक विशेष कार्यक्रमबिच फिल्मको नाम घोषणा गरिनुका साथै यसको प्रि-टिजर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको प्रि-टिजरमा प्रमुख कलाकारहरू प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत पहिरनमा देखाइएको छ। यद्यपि, चलचित्रका अन्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...