‘रिमै’ ले गुरुङ संस्कृतिलाई नजिकबाट चिनाउने कुरामा दुईमत छैन’: दयाहाङ राई, अभिनेता

August 27, 2025 at 10:09 AM

(पत्रकार सम्मेलनपछि अभिनेता दयाहाङ राई । पृष्ठभूमिमा अभिनेत्री रिष्मा गुरुङ । तस्विरः कलाकर्मी) काठमाडौं– अभिनेता दयाहाङ राई केही समयको अन्तरालपछि पुनः एक पटक दर्शकमाझ आइरहेका छन् । आगामी भदौ २० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रिमै’ मार्फत यी लोकप्रिय अभिनेता दर्शकमाझ आउन लागेका हुन् । फिल्मको रिलिज डेट नजिकिँदै जाँदा निर्माण संस्थाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभिनेता राईले फिल्म ‘रिमै’ ले गुरुङ संस्कृतिलाई नजिकबाट चिन्ने तथा बुझ्ने मौका प्रदान गर्ने धारणा व्यक्त गरेको छ । पत्रकार सम्मेलनको क्रममा अभिनेता दयाहाङ राईले भदौ तेस्रो सातादेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’ ले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...