फस्टलुक र टीजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

January 30, 2024 at 09:37 AM
1 min read

काठमाडौं- फिल्म ‘अगस्त्य च्याप्टर-१’ को सार्वजनिक टीजरले चौतर्फी प्रशंसा पाएको छ । फिल्मको फस्टलूक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टीजर रिलिज भएदेखि थप हाइप पाएको छ । टीजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ । फिल्ममा सौगात र नाजिरको एक्सन लुक्स र प्रमोद अग्रहरिको भिलेन लुक्सले पनि फिल्मको महत्व बढाइदिएको छ । यो फिल्मकै लागि नाजिरले २० किलो तौल बढाउनु र सौगातले तौल घटाउनुले पनि यी दुई कलाकार आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रष्ट्याउँछ । अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन झनै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...