अभिनेत्री रिश्मा गुरुङलाई अभिनेता दयाहाङ राईको कुन बानी मनपर्छ ?

August 27, 2025 at 11:59 AM

काठमाडौं– यही भदौ २० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रिमै’ को निर्माण संस्थाले प्रचार–प्रसारलाई तिब्र बनाएको छ । यो फिल्मलाई लिएर निर्माण संस्थामात्र होइन, दर्शक पनि उत्साहित छन् । किनभने दर्शकका प्रिय अभिनेता दयाहाङ राई यही फिल्ममार्फत पुनः एक पटक दर्शकमाझ आउँदैछन् । यो फिल्ममा अभिनेता राईको जोडीको रुपमा अभिनेत्री रिश्मा गुरुङ प्रस्तुत भएकी छिन् । उनी लामो समयपछि यही फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् । त्यसो त यो फिल्ममा दयाहाङ र रिश्मासँगै अर्पण थापा र गौमाया गुरुङको पनि प्रमुख भूमिका रहेको छ । यो फिल्मले गुरुङ समुदायका कला, संस्कृति, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...