पश्चिम बंगालको घना जंगलबाट प्रारम्भ भयो ‘आचार्य’ को छायांकन

August 27, 2025 at 10:33 AM

काठमाडौं– यतिबेला अभिनेता निखिल उप्रेती आफ्नो नयाँ फिल्म ‘आचार्य’ को छायांकनका लागि पूर्वी नेपालहुँदै भारत पुगेका छन् । अभिनेता तथा निर्देशक उप्रेतीले त्यहाँ फिल्म ‘आचार्य’ को छायांकन नै प्रारम्भ गरेको जानकारी प्राप्त भएको छ । फिल्मको यूनिटसहित भारतको पश्चिम बंगाल पुगेका अभिनेता उप्रेतीले पश्चिम बंगालको डुअर्सस्थित घना हरियाली जंगलमा फिल्मको छायांकन थालेका हुन् । फिल्म ‘आचार्य’ लाई निखिल स्वंयले निर्देशन गर्दैछन् भने कथा पनि अभिनेता उप्रेती कै रहेको छ । उनी आफैँ फिल्मको केन्द्रित भूमिकामा छन् । यो फिल्ममा निखिलसहित पूर्णिका सिजापति, सुरेश कोहली, उषा उप्रेती आदि कलाकारले पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...