‘ऐरी’का निर्माता र अभिनेता धिरज मगरबीचको विवाद समाधान, धिरज छायाङ्कनमा जाने

August 27, 2025 at 11:02 AM

काठमाडौं – लामो समयदेखि चर्चामा रहेको अभिनेता धिरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीचको विवाद अन्ततः समाधान भएको छ। निर्माताले अभिनेता मगरविरुद्ध चलचित्र निर्माता सङ्घमा १४ करोडभन्दा बढीको क्षतिपूर्ति दाबी गर्दै उजुरी दिएका थिए, जुन आपसी समझदारीमा टुङ्गिएको छ। निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले भदौ २ गते निर्माता सङ्घमा उजुरी दर्ता गराएका थिए। उजुरीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...