पश्चिम बंगालमा निखिलको ‘आचार्य’

August 27, 2025 at 10:29 PM

काठमाडौं । चलचित्र ‘आचार्य’को छायांकन भारतको पश्चिम बंगालस्थित डुअर्सबाट आरम्भ गरिएको छ । अभिनेता तथा निर्देशक निखिल उप्रेतीको यो चलचित्रको ‘इण्डिया ट्राभलको कथाको भाग अहिले पश्चिम बंगालस्थित डुअर्समा छायांकन भइरहेको हो । चलचित्र मंगलबारबाट छायांकन सुरु गरिएको हो । निखिलसहित अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन्

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...