काठमाडौं- आज भदौ १२ गते विहीवारदेखि नयाँ नेपाली फिल्म ‘कोशेढुंगा’ प्रदर्शनमा आएको छ । आजदेखि देशभर आज एकसाथ प्रदर्शनमा आएको यो फिल्मको बुधवार साँझ काठमाडौंमा आयोजित प्रीमियर शोमा सहभागी सेलिब्रिटी दर्शकले मुक्तकण्ठले प्रसंशा गरेका छन् । यो फिल्म सन्तोषजनक शोसहित प्रदर्शनमा आएको छ । फिल्मको तीज विशेष गीत नत्र भने जिन्दगी व्यर्थ छ है बाटुलीले दर्शकमाझ बनाएको हाइप लोभलाग्दो छ । वैदेशिक रोजगारीमा गएको व्यक्ति कसरी बिना कसूर अपराधी करार हुन्छ, अनि त्यसको असर उसको परिवारमा कस्तो पर्छ ? फिल्मले यो विषयलाई उठाएको छ । ब्लड मनीको समेत कथा उठान गरेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...