आईएनआई हलले ‘कमर्सियल शो’मा क्यामेरा र बुम प्रवेश रोक लगाउने

August 28, 2025 at 06:48 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा सञ्चालित सिनेमा हलहरुको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्नो देशभरका हलमा ‘कमर्सियल शो’को क्रममा क्यामेरा र बुम प्रवेशलाई रोक लगाउने भएको छ । दर्शकको गोपनियतालाई सम्मान गर्दै हलले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गर्नुपरेको जनाएको हो । आईएनआई हलले सार्वजनिक गरेको विज्ञप्तिमा भनेको छ, ‘विगत केही समयदेखि सिनेमासँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...