‘माइतीघर’को शीर्ष गीत सार्वजनिक, भिडियो प्रतियोगिता घोषणा

August 28, 2025 at 10:10 AM

काठमाडौं । रोहित अधिकारी फिल्मस् प्रा।लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर रहेको छ। गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा किरण खरेलको शब्द र स्वर्गीय जयदेवको संगीत समावेश छ। यो गीतको ओरिजिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर रहेको थियो। निर्माता रोहित …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...