‘यु.ओ.जी.’बाट कमब्याक गर्दै सलिनमान

January 30, 2024 at 10:08 AM

रंगखबर, काठमाडौँ: अभिनेता सलिनमान बानियाँ ५ बर्षपछि अभिनयमा फर्किएका छन। उनि शोभित बस्नेतले निर्माण गर्ने आगामी फिल्म ‘यु.ओ.जी: यूनिभर्सिटी अफ गुन्डाज्’ बाट पुन: रजतपटमा फर्किन लागेका हुन्।  फिल्ममा उनि सगै अभिनेता सलोन बस्नेत पनि मुख्य भूमिकामा देखिदैछन। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माण टिमले फस्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...