चलचित्र ‘गुन्यु चोलो: द ड्रेस’को प्रि–बुकिङ खुला, नाजिर हुसेनको अभिनयको चर्चा

August 28, 2025 at 11:58 AM

काठमाडौं – नेपाली चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को प्रि–बुकिङ सुरु भएको छ। भोलि, भदौ १३ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रले हलहरूमा सन्तोषजनक शो पाएको छ। बजारमा अन्य नेपाली चलचित्र जस्तै ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’ र ‘कोशेढुंगा’ ले पनि स्थान लिएको हुँदा यस चलचित्रले अपेक्षित शो नपाएको हो। यद्यपि, क्यूएफएक्सजस्ता ठुला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...