‘गुन्यु चोलो : द ड्रेस’को अग्रीम टिकट बुकिङ खुल्ला

August 28, 2025 at 12:20 PM

द सिनेमा टाइम्स, काठमाडौं । भदौ १३ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलहरूले अग्रीम टिकट बुकिङ सुरु गरेका हुन् । नेपाली सिनेमाहरूकै भिडमध्ये रिलिज हुँदै गर्दा पनि यो सिनेमाले सन्तोषजनक शो पाएको छ । ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...