अस्करका लागि नेपाली चलचित्रको आवेदन आह्वान

August 28, 2025 at 10:36 PM

काठमाडौं । अमेरिकी चलचित्रको सबैभन्दा प्रतिष्ठित ‘द अस्कर अवार्ड’ अर्थात् एकेडेमी अवाड्र्समा नेपालको तर्फबाट पठाउनुपर्ने चलचित्र छनोटका लागि आवेदन आह्वान गरिएको छ । ‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ले एकेडेमी अफ मोशन पिक्चर आट्र्स एण्ड साइन्सेसले तोकेका सबै मापदण्ड पूरा गर्ने उत्कृष्ट चलचित्र छनोट गरी सिफारिस गर्ने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...