‘यो मन त मेरो नेपाली हो’ को ५१औँ दिनमा नयाँ फिल्मको घोषणा

August 29, 2025 at 04:08 AM
1 min read

काठमाडौं-  असार २७ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिमले भदौ १२ गते बिहीवार प्रदर्शनको ५१ औँ दिन मनाएको छ । बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो । फिल्मको निर्माण टिमले अष्टनारायण हलमा केक काटेर ५१ औँ दिनको सेलीब्रेशन गरेको हो । उक्त कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले अरु फिल्मको जस्तो टिकट काटेर दर्शक नल्याएको  बताए । रोशनले भने- ‘जति दर्शक आउनुहुन्छ स्वतस्फुर्त टिकट काटेर आएका हुन् , फिल्मको चर्चा भएन होला तर फिल्मले ५१ औँ दिन पार गरेकोमा खुशी छौं ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...