हलमा लाग्यो नाजिर अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’

August 29, 2025 at 04:52 AM
1 min read

काठमाडौँ- फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आज बिहानदेखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक समुन्द्र भट्ट हुन्। नाजिर हुसेनको मुख्य अभिनय रहेको फिल्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित छ। फिल्ममा नाजिर पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा छन्। नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...